पुस २० पोखरा । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप सफल बनाउन विभिन्न उपसमिति संयोजक चयन गरिएको छ ।क्लबको बिहीबार मानार्थ सदस्य, सल्लाहकारसहितको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति संयोजक चयन गरेको हो । अर्थ संकलन उपसमिति संयोजकमा क्लब सल्लाहकार सुनिलकुमार गुरुङ, प्रचारप्रसारमा सल्लाहकार दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, अनुगमनमा मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुक्षेत्र गुरुङ, शान्ति सुरक्षा व्यवस्थापनमा सल्लाहकार मदन केसीलाई जिम्मेवारी दिइएको क्लवले जनाएको छ । यसैगरी, खेल मैदान…
पुरा पढौ