पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका–४ ढुङ्गेगाडा, गौरीपोखरी स्थित श्री महेन्द्र आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका ४४ जना विद्यार्थीहरुलाई न्यानो कपडा ( स्विटर,टोपी र मोजा) वितरण गरिएको हो । कार्यक्रममा वितरण गरिएको न्यानो कपडा समाजसेवी तथा क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठ र उनको घर्मपत्नी सुजा श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं. ४ का अध्यक्ष मुकुन्द बहादुर बंशीले सिद्धार्थ क्लबले विगत ७ बर्ष देखी महेन्द्र आधारभूत विद्यालयमा शैक्षिक, पोशाक,…
पुरा पढौ