पोखरा । लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक गभर्नर हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको वताउदै क्लबका सदस्यहरु प्रति आभार ब्यक्त गरे । उक्त कार्यक्रममा PDG धुर्ब ब थापा, IPDG ला. धुर्ब श्रेष्ठ, 1st VDG मिलन थापा, PMCC PDG ला. प्रेम बहादुर श्रेष्ठ, चिफ एड्भाइजर प्रजापति बास्तोला, को चिफ एड्भाइजर कृष्ण प्रसाद शर्मा, रिजन चियर पर्सन सूर्य…
पुरा पढौ