साउन २० पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल विद्यार्थी समितिको अध्यक्षमा सुदिप गुरुङ चयन भएका छन् । समितिको पोखरामा सम्पनन दोश्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा जितेन गुरुङ, प्रिया गुरुङ, सचिवमा कविता गुरुङ, सह–सचिवमा प्रज्ज्वल गुरुङ, कोषाध्यक्षमा पञ्चकुमारी गुरुङ, सह–कोषाध्यक्षमा एलिना गुरुङ चयन भएका हुन् । यस्तै सदस्यहरुमा हसिला गुरुङ, मुना गुरुङ, मोनिका गुरुङ, कृष्टिना गुरुङ, तारा गुरुङ, कल्पना गुरुङ, नेहा गुरुङ, चित्रकाशी गुरुङ, लिजा गुरुङ, विनोद गुरुङ, प्रेम गुरुङ, आकृति गुरुङ सर्वसम्मत…
पुरा पढौ