पोखरा, साउन ७ पोखरा सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज गुरुङ (भाई) चयन भएका छन् । संघको शनिबार पोखरामा भएको चौधौं साधारण सभा तथा सातौं अधिवेशनले लेकाली व्याण्डका भोकलिष्ट गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा टोपबहादुर केसी (देउराली व्याण्ड), सचिवमा भाष्करध्वज श्रेष्ठ डिमर्चा व्याण्ड, कोषाध्यक्षमा शान्तरत्न बज्रचार्य (देउराली व्याण्ड) र सहसचिवमा विनोद बानिया सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा ईन्द्रबहादुर गुरुङ (पखेरी व्याण्ड), आनन्दराज बज्रचार्य (देउराली), अमित गुरुङ (कन्दरा व्याण्ड ) र रोहनजंग कार्की चयन भएका…
पुरा पढौ