पोखरा, असार २२ पोखरा महानगरपालिका वडा नम्बर–१५ मा वडाध्यक्ष तोरबहादुर बानियाको संयोजकत्वमा वडा बाल संरक्षण समिति गठन भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको समन्वय र वडाको आह्वानमा विहीबार भएको भेलाले बानियाको संयोजकत्वमा १५ सदस्यीय वडा बाल संरक्षण समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा वडा सचिव तथा सदस्यहरुमा वडा सदस्यहरु मन्दिरा परियार, बलराम पौडेल, आशिष भण्डारी र सेतीमाया गुरुङ तथा स्वास्थ्य संस्थाको तर्फबाट कृष्णप्रसाद बास्तोला, टोल विकास संस्थाका अध्यक्ष नेत्र रेग्मी, सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोईराला, वडा…
पुरा पढौ