पर्वत । कुनैबेला मकै, घिउ, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पाँच दिन हिँडेपछि बुटवल पुगिन्थ्यो । आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापत्ती जस्ता वस्तु साटेर फेरि पाँच दिनको पैदल यात्रा गरेर फर्किंनुपथ्र्यो । उतिबेला निकै दुःख थियो । सडक, बिजुली भन्ने कुरा कल्पनासमेत गरिएको थिएन । चार दशकअघिका दुःख, पीडा सम्झिँदै हुनुहुन्छ दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं २ बर्राचौरका ८३ वर्षीय इन्द्रप्रसाद पराजुली । “नुन बोक्न जाँदा कतिपय बाटोमै बित्ने गर्थे भने कति भिरबाट लडेर अङ्गभङ्गसमेत हुने गर्दथे”,…
पुरा पढौ