घोषणामा सीमित पर्वतीय खेलकुद तालिम केन्द्र

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान

नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको मागसहित देशव्यापी अभियान
काठमाण्डौं । मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । ‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाऊ : सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याऊ’ भन्ने आह्वानसहित समाजले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘ठूला नेता मिलेका : अरब अरब निलेका’, ‘शीर्ष नेताको सम्पत्ति छानबिन गर’, ‘शीर्ष नेता भ्रष्ट छन्…
पुरा पढौ
४ दिनदेखि बेपत्ता काठमाण्डौंका अर्यालको खोजी गरिँदै

राष्ट्रिय औद्योगिक व्यापार मेलाको मिति तथा प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

पोखराको फुलबारी पुलबाट हाम फालेका युवक बेपत्ता

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : राजमो सांसद केसी

सामान्य अङ्कले घट्यो नेप्से
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा रू ७२ करोड ४९ लाख ६९ हजार नौ सय ८० बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको…
पुरा पढौ

आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३…
पोखराका कृषकहरुले काठमाडौं र ललितपुरमा पुगेर कृषि तथा वातावरणमैत्री प्रविधिको अध्ययन अवलोकन गरेका छन । आधुनिक कृषि प्रविधि, वन संरक्षण, पानीका मुहानको पुनर्जीवन र वातावरणमैत्री…
राजनीतिमा पद प्राप्त गर्नु मात्र ठूलो कुरा होइन, प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै समाज र संगठनमा सकारात्मक प्रभाव छोड्नु वास्तविक उपलब्धि हो। समयले मानिसलाई जिम्मेवारी… 