पोखरा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आउदाँ दर्शक सहभागिता ह्वातै बढेको छ । शुक्रवार नयाँवर्षको दिन करिव दश हजार मानिसले महोत्सव अवलोकन गरेका छन्।अधिकाशं अवलोकन कर्ता महोत्सव स्थलमा रहेका खाजा स्टलमा आलु परिकारका स्वादमा रमाइरहेका भेटिन्छन्। आयोजकले ती स्टलमा आलुको मम, आलु चप, आलु स्टीम, आलु ससेस, आलु दम, आलुको अचार, आलु पकौडा लगायतका गरी २० परिकारको व्यवस्था मिलाउन भनेको छ ।जसअनुसार नै स्टल संचालकहरुले परिकारको व्यवस्था पनि मिलाइरहेका छन् । योसँगै महोत्सवमा अगाडि सारिएको ‘सुन्दर…
पुरा पढौ