पोखरा । नयाँ वर्षको अवसरमा विन्ध्यावासिनी मन्दिर लगाए पोखराका अधिकांश मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा लगाए प्रदेश भित्रका विभिन्न जिल्लाका धार्मिक मन्दिरहरुमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल रहेको छ । मन्दिरमा अहिले पनि लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि मन्दिर क्षेत्रमा जम्मा भएका छन् । नयाँ वर्षका अवसरमा विन्ध्यावासिनी मन्दिरसंगै गुप्तेश्वर,तालबाराही लगाएतका मन्दिरमा भक्तजनहरुले भरिभराउ छ । विसं २०८०…
पुरा पढौ