काठमाडौ । नेपाली कांग्रेसले नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेका हुन् । सभापति देउवाले आदर्शविक्रम कार्की (काठमाडौँ), महेन्द्रभक्त अधिकारी (नवलपुर), प्रभात आले (तनहुँ), नम्रता बराल (कास्की), प्रेमबहादुर घले (सुर्खेत), ईश्वर गिरी (काठमाडौँ), जितु उपाध्याय (कैलाली), भवानी कोइराला (सर्लाही) र विश्वराज घिमिरे (पर्सा)लाई सदस्यमा मनोनयन गरेका हुन् । यस्तै, डा धिरेन्द्र साह (महोत्तरी), कालु मेचे (झापा),…
पुरा पढौ