पोखरा । पोखरा १५ स्थित नागबेलीमार्ग सृजनशिल आमा समूहले ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । समूहले दिवसको अवसरमा अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम कार्यक्रम गरेको हो । समूहका अध्यक्ष विष्णु कुमारी खाँण (सफि)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जीवनी श्रेष्ठ, सचिव प्रतिक्षा कार्की, कोषाध्यक्ष सविना बराल सुवेदी लगायतले महिला अधिकारका बारेमा बोलेका थिए । साथै सो अवसरमा समूहमा नवप्रवेशी सदस्यहरुलाई स्वागत गरिएको थियो । समूहमा १०२ जना सदस्य छन् । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज…
पुरा पढौ