पोखरा । सङ्घर्षमा कलम साहित्य समाजले हरेक वर्ष अर्पण गर्दै आएको ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ म्याग्दीका घायलश्री र २०७९ कास्कीकी सावित्री गिरीलाई अर्पण गर्ने भएको छ । २०६७ सालदेखि नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील स्रष्टालाई अर्पण गरिँदै आएको यस सम्मानबाट स्याङ्जाका दुर्गाबहादुर शाह बाबा, मिलन समिर, पर्वतकी सरस्वती शर्मा जिज्ञासु, लमजुङका एन. जे. सागर शाह, कास्कीकी अम्बिका भण्डारी, गुल्मीका कृष्ण अञ्जान ज्ञवाली र मुस्ताङका सुशील थकाली अनुरागी यस अगाडि सम्मानित भइसकेका छन् । सम्मानको राशि नगद ५ हजार पाँच, सम्मानपत्र…
पुरा पढौ