पोखरा । भारतीय दुतावास पेन्सन बितरण कार्यालय (पेन्सन क्याम्प) पोखराले रक्तदान कार्यक्रम गर्ने भएको छ । पेन्सन क्याम्पका हेड क्लर्क चेतबहादुर खत्रीका अनुसार रक्त संचार केन्द्रमा रगतको अभाब हुन नदिन यहि माघ १ गते आइतबार गर्न लागिएको हो ।“रक्तदान जिबनदान,जिबनदान महादान” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै गर्न लागिएको कार्यक्रम भारतीय पेन्सन बितरण कार्यालय रामबजारमा बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म जारीरहने बताइएको छ ।कार्यक्रममा रक्तदान संगै निशुल्क स्वास्थ्य परिक्षण, मुख र दांत सम्बन्धि निशुल्क परिक्षण, रक्त अल्पता, क्यान्सर तथा जीवन शैली…
पुरा पढौ