पोखरा । पोखरा १४ काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले शुक्रवार नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । क्याम्पसको ३१ औँ बार्षिउत्सवको अवसरमा क्याम्पसको समन्वयमा विद्यार्थी कल्याणकारी समितिले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष किरण केसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा अतिथिको रुपमा क्याम्पस प्रमुख विरन्जी गौतम, पुर्व क्याम्पस प्रमुख रबिन्द्रनाथ बास्तोला, सहायक क्याम्पस प्रमुख शालिगा्रम तिमिल्सिना ,युवराज गुरुङ लगाएत विभिन्न संकायका प्रध्यापकहरुको उपस्थिती रहेको थियो । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष केसीले कार्यक्रममा बोल्दै २०४८…
पुरा पढौ