समाचार

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका… पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्ड पूर्वसभामुख सापकोटा सहित सुकुटेमा

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे गएका छन् । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे जाने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे पुगेका हुन् । सुकुटेमा अध्यक्ष दाहालले ¥याफ्टिङसमेत गरेका छन् । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् । काठमाडौँबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै… पुरा पढौ

मतदानको ११ दिनपछि स्याङ्जा–२ को मतगणना केहीबेरमा

स्याङ्जा । स्याङ्जा २ मा मतदान सम्पन्न भएको ११ दिनपछि मतगणना केही समयपछि शुरु हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि आज बसेको सर्वदलीय बैठकले राति ९ बजेबाट मतगणना गर्ने निर्णय गरेसँगै केहीबेरमा मतगणना शुरु गर्न लागिएको हो । निर्वाचनका क्रममा चापाकोट नगरपालिका चार बुथमा धाँधली भएको नेकपा सहितका पार्टीको उजुरी परेपछि मतगणना हुन सकेको थिएन । नेकपा एमालेले ती बुथमा पुनः मतदानको माग गर्दै आएको थियो भने काँग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो । यो… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा नेपाल बैंकले बैंकिङ सेवा दिने

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंक लिमिटेड मार्फत हुने सम्झौता भएको छ । पोखरामा बुधबार नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा पोखरा विमास्थलका उपप्रबन्धक विष्णु प्रसाद अधिकारी, बैंकका मार्केटिङ डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, प्रादेशिक प्रमुख प्रतिमा श्रेष्ठ, गण्डकी प्रादेशिक उपप्रवन्धक ध्रुव पौडेल, पृथ्वीचोक शाखा प्रवन्धक चर्तुभुज अर्याल लगायतको उपस्थिती रहेको थियो । हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव… पुरा पढौ

तीन दशमलव ५१ अङ्कले घट्यो नेप्से

पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो । आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा कम्पनीको भने… पुरा पढौ

छात्रवृत्तिको रकम पनि सकियो,विद्यार्थी पनि विद्यालय आउन छाडे

बागलुङ । दोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उनको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उनी दसैँअघि नै घर फर्किएका छन् । सिटिइभिटीबाट मान्यता प्राप्त कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि सरकारले छात्रवृत्ति दिएको थियो । हरेक महिना प्रतिविद्यार्थी चार हजार रुपैयाँ दिएकाले टाढाबाट आएका विद्यार्थीले डेरा लिएर पढ्न सकेका थिए । कोरोना सङ्क्रमणका कारण समय लम्ँिबदा उनीहरुको अन्तिम सेमेस्टर बल्ल सुरु भयो, तर छात्रवृत्ति आउन भने छाड्यो । छात्रवृत्ति रकम नआएपछि मानन्धर जस्तै… पुरा पढौ

रक्तस्राव भएपछि सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

दिपायल । दिपायल डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर कि २७ वर्र्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका–५ का वडासदस्य भीमबहादुर बोहराले बताए । सोमबार साझदेखि सुत्केरी बेथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो । उच्च रक्तस्राव भएपछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उत्थान… पुरा पढौ

झोलुङ्गे पुलले छोटियो दूरी

तनहुँ । तनहुँको मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ । दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताए । आर्थिक वर्ष २०७६÷७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष… पुरा पढौ

३.५१ अङ्कले घट्यो नेप्से

काठमाडौ । पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो । आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा… पुरा पढौ

सिद्धार्थ क्लब पोखराद्धारा शैक्षिक सामग्री वितरण

पोखरा । रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित श्री गाउँफर्क आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । सिद्धार्थ क्लब पोखराको आयोजनामा वडा नं ५ का वडा सदस्य मिना कमरको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त अवसरमा मन्तव्य राख्दै कमरले क्लबले गर्दै आएको सहयोगले अभिभावकहरुमा विद्यार्थीको पठन पाठन तथा विद्यालय नियमित पठाउन उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले क्लबको सहयोग कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमिततामा बृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग… पुरा पढौ