पोखरा । चन्दा संकलन गरेको भरमा यहाँको पोखरा बहुमुखी क्याम्पसले सुविधासम्पन्न भवन ठड्याएको छ । पोखरा महानगरपालिका–९ नयाँबजारमा लामो सयमसम्म सञ्चालनरत यो क्याम्पस बुधबार ३६औं वार्षिकोत्सवको अवसर पारेर पोखरा–९ शान्तिवनमा रहेको भवनमा सरेको छ । वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेको क्याम्पसले बुधबार नयाँ भवनमा सर्नुअघि पञ्चेबाजा बजाउँदै नगर परिक्रमा गरेको थियो । वार्षिकोत्सव नयाँ भवन प्रवेशको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पस परिवारसँगै आफु पनि हर्षविभोर भएको बताए । पोखरा…
पुरा पढौ