पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर–१ म नेकपा एमालेका मनबहादुर गुरुङले गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका किशोरदत्त बराललाई ५४१ मतले लिड गरेका छन् । ३१ हजार ४९२ मत गणना हुँदा एमालेका गुरुङले ११ हजार ७२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बरालले ११ हजार १८१ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ४ हजार ७ सय ९०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले १ हजार ६ सय २ , मंगोल नेशनल अर्गानाइजेसनका यज्ञबहादुर गुरुङले २१२, हाम्रो नेपाली पार्टीका प्रमोद…
पुरा पढौ