धेरै मानिस पहिला समस्या देख्छन्, संभावनातिर ध्यान दिँदैनन्। यसका कारण हुन्: मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धैर्य गर्न चाहँदैन। समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन्।मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा–१६ का स्थानीयका समस्या सुनिन्, गुनासा बुझिन्। कास्की–२ (२) मा एमालेकी उम्मेदवार उनी समानुपातिकबाट निवर्तमान प्रदेशसभा सदस्य भएकाले धेरै कुराबारे जानकारै थिइन्। उनले भनिन्, ‘यहाँहरुका समस्याबारे केही हदमा जानकार छु। यहाँहरुकै सहभागिता र विज्ञको सुझावअनुसार योजना बनाएर…
पुरा पढौ