समाचार

उम्मेदवार बराल घरदैलो गर्दै, मतदाता भेट्दै

कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले शनिवार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेका छन्। उनले शनिवार पोखराको १२ र २७ नं वडामा घरदैलो तथा मतदाता भेटघाट गरे। ‘आफूप्रति मतदाता सकारात्मक भएको पाएँ, उनले भनेका छन्, ‘मतदाताको हौसला, समर्थन, विश्वास र भरोसाले उत्साहित बनाएको छ।’ उनले जनताको योजना र आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउँदै आएका छन्। उनले घरदैलो कार्यक्रममा मतदातासँगको भेटमा सक्ने कुरा मात्रै बोल्ने र जनताको सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गरेको बताए। शिक्षा,… पुरा पढौ

घट्टेखोला–धम्पुस सडक कालोपत्र गर्ने दामोदर र गणेशमानको प्रतिवद्धता

नेकपा एमालेका कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागी र ३ (क) का उम्मेदवार गणेशमान गुरुङले चुनाव जितेपछि घट्टेखोलाबाट धम्पुससम्म पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी घरदैलोका लागि शनिबार माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस पुगेका उम्मेदवारद्धयसँग मतदाताले पोखरा–बागलुङ राजमार्गको घट्टेखोलादेखि गाउँसम्मको बाटो कालोपत्र गर्न आवश्यक रहेको बताए। त्यसमा उम्मेदवारद्धय वैरागी र गुरुङले आफुहरुले जितेर गएपछि उक्त काम पूरा गर्ने प्रतिवद्धता जनाएका हुन्। ‘यहाँबाट पढ्न, जागिर गर्न पोखरा जानेहरू हुनुहुन्छ। उहाँहरुलाई त दूरी जति कम भयो त्यति सहज… पुरा पढौ

विकासे अभियन्ता विश्वप्रकाश : जसले हारे पोखराले हार्छ ?

पोखरा, कात्तिक २५ कोहि कोहि उम्मेदवार यस्ता हुन्छन् जसले हारे व्यक्तिले हार्दैन । बरु सिंगो ठाउँले हार्छ । समाजले हार्छ । अनि देशले हार्छ । त्यस्ता व्यक्तिलाई जिताउनका लागि व्यक्ति स्वार्थ भन्दा माथि उठ्नुपर्छ । कार्यकर्ता पार्टी भन्दा माथि उठ्नुपर्छ । र सिंगो गाउँ, टोल, समाज, नगर र क्षेत्रका जनता एक ढिक्का भई उसको पक्षमा उभिनुपर्छ । हो त्यस्तै उम्मेदवार हुन् कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछाने । झट्ट सुन्दा नमिठो लाग्न सक्छ । आवाज कर्कश… पुरा पढौ

आफूलाई जिम्मेवारी दिन मतदातासमक्ष श्यामको आग्रह

गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (ख) बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको बताएका छन्। उनले आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह समेत गरेका छन्। उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै आएका छन्। जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने उनले उल्लेख गरे। शनिवार घरदैलोमा पुगेका श्यामले आफूले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी ल्याउने उनको प्रतिबद्धता छ। उनले गण्डकीमा पनि पृथ्वीसुव्बा… पुरा पढौ

सफल व्यवसायी हुँदै विकासप्रेमी नेता विन्दुकुमार थापा

विन्दुकुमार थापा कास्की निर्वाचन क्षेत्र नं २ (ख) बाट गठबन्धन तर्फबाट उम्मेदवार हुन्। थापा गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री समेत हुन्। २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट कास्की जिल्ला क्षेत्र नं. २ को (ख) बाट उनी प्रदेश सभा सदस्यका रुपमा निर्वाचित भएका थिए। पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष भई थापाले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। विकासप्रेमी नेताका रुपमा उनको परिचय अगाडि आउँछ। थापा एक सफल व्यवसायी पनि हुन्। अंशुभरा ग्रुपका लगानीकर्ता समेत रहेका उनी व्यवसायिक क्षेत्र… पुरा पढौ

जतनाले दिएको समर्थनले उत्साहित छु’: एमाले उम्मेदवार अधिकारी

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले जनताबाट पाएको माया, सद्भाव र समर्थनले आफू उत्साहित भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नम्वर २७ र ३१ मा भएको घरदैलो कार्यक्रममा नेता अधिकारीले उक्त कुरा बताएका हुन् । एमालेका संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको विकासको लागि एमाले जनताको रोजाई रहेको बताए ।त्यहाँका स्थानियले जनताको सुख दुःखमा सदैव साथ रहने नेताको रुपमा खगराज अधिकारीलाई पाएको भन्दै आगामी निर्वाचनबाट… पुरा पढौ

पोखराको ज्ञानमार्ग टोलमा अव सिसी क्यामेराको निगरानीमा

पोखरा । पोखरा– ४ स्थित ज्ञानमार्ग टोल अव सिसी क्यामेराको निगरानीमा हुने भएको छ । ज्ञानमार्ग टोल विकास संस्थाको पहलनमा टोलका विभिन्न स्थानमा जडान गरिएको सिसी क्यामेराको शनिबार उद्घाटन गरिएको हो । संस्थाको १० औं वर्षिक साधरण सभाको अवसर आज आयोजित एक कार्यक्रमका विच पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सिसी क्यामेराको स्विच अन गरि उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले टोल विकास संस्थाले एउटा उदाहरणीय कार्य गरेको भन्दै आगमी दिनमा संस्थासँग सहकार्य गर्दै टोलको विकासका निम्ती वडाबाट सहयोग… पुरा पढौ

८४ वर्ष पुरा गरेका भारतीय सेनाका पुर्व जनरल मेहतासहित ११ जनालाई सम्मान

पोखरा । ८४ वर्ष उमेर पुरा गरेका भारतीय सेनाका पुर्व मेजर जनरल अशोक मेहता सगै ११ जनालाई पोखरामा एक कार्यक्रम आयोजना गरि सम्मान गरिएको छ ।२/५ जी आर (एफ एफ) (भी सी पल्टन) पुर्व सैनिक परिवार पोखराको १३६ औ जन्म जयन्ती (मालाकाण्ड डे) को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा ८४ वर्ष उमेर पुगेका पल्टनका सदस्य र उनीहरुका परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेहता सगै १०४ वर्षका राम प्रसाद गुरुङ गरि ११ जनालाई सम्मान गएिको… पुरा पढौ

धम्पुस पुग्ने सडक कालोपत्र गर्ने दामोदरको प्रतिबद्धता

पोखरा । नेकपा एमालेका कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागीले चुनाव जितेपछि धम्पुससम्म पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावी घरदैलोका लागि शनिबार माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस पुगेका बैरागीसँग मतदाताले पोखरा–बागलुङ राजमार्गको घट्टेखोलादेखि गाउँसम्मको बाटो कालोपत्र गर्न आवश्यक रहेको बताएका थिए । त्यसमा बैरागीले जितेर गएपछि यो काम पुरा गर्ने प्रतिबद्धता जनाएका हुन् । यहाँबाट पढ्न, जागिर गर्न पोखरा जानेहरू हुनुहुन्छ । उहाँहरुलाई त दुरी जति कम भयो त्यति सहज हुन्छ मैले बुझेको छु,झ उनले… पुरा पढौ

पुम्दीभुम्दीलाई धार्मिक पर्यटनको हव बनाउने उम्मेदवार जीवन र प्रकाशको प्रतिवद्धता

पोखरा । पोखरा २२ (पुम्दी भुम्दी) लाई धार्मिक पर्यटनको हव बनाउने ५ दलीय गठबन्धनबाट कास्की ३ का उम्मेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले प्रतिवद्धत्ता व्यक्त गरेका छन् । विश्व शान्ति स्तुपामा शनिबार आयोजना भएको २३ औं बार्षिक पूजा तथा सम्मान कार्यक्रममा बोल्दै उमेदवार जीवन र प्रदेश सभा सदस्यका उमेदवार प्रकाशले पोखरा २२ को पुम्दी भुम्दीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बताएका हुन् । बुद्धधर्म सम्बन्धि विश्व शान्ति स्तुपाः र हिन्दु धर्मको बिशाल महादेव मुर्तिले पछिल्लो समयमा… पुरा पढौ