समाचार

एभरेस्ट एफएमको रक्तदान जारी, नाट्टा गण्डकीको संस्थागत सहभागिता

पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीले संस्थागत सहभागिता जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना भएको कार्यक्रममा नाट्टा गण्डकीले संस्थागत सहभागिता जनाएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष हरिराम अधिकारी, महासचिव संगिता पौडेल, कोषाध्यक्ष नवराज भण्डारी, कार्यसमिति सदस्य सन्दिप श्रेष्ठ, खेम… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदानमा जसपा कास्की २ का उम्मेद्वार गुरुङको सहभागि

पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदानमा जनता समाजवादी पार्टी जसपा का तर्फबाट कास्की २ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेदवार बुद्धि कुमारी गुरुङ सहभागि भएकी छन् । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजनामा भएको कार्यक्रममा सहभागि भएकी हुन् । कास्की क्षेत्र नम्वर २ का प्रत्यक्षतर्फकी उम्मेद्वार समेत रहेकी उनले रक्तदान गरेर अरु कसैको… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान जारी, सशस्त्र प्रहरीको संस्थागत सहभागिता

पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदानमा सशस्त्र प्रहरी बल नेपाल ४ मुक्तिनाथ बाहिनी र कालिका गण मालेपाटनले संस्थागत सहभागित जनाएका छन् । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना सशस्त्रको संस्थागत सहभागिता रहेको हो । मुक्तिनाथ बाहिनीका डीएसपी अरुण कुमार शर्माको नेतृत्वमा ९ जना र कालिका गण मालेपाटनबाट ६ जनारी गरि १५ जनाले… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान शुरु, कास्की ३ (ख) का उम्मेदवार प्रकाश बरालले गरे रक्तदान

पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान शुरु भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेस कास्की ३ ख का प्रदेशसभाका प्रत्यासी उम्मेदवार प्रकाश बराललाई ब्लड व्याग हस्तान्त्रण गरि कार्यक्रमको शुरुवात गरे । ‘स्वस्थ… पुरा पढौ

एभरेस्ट एफएमले आज पोखरामा रक्तदानको आयोजना गर्दै

पोखरामा रगतको अभाव, एभरेस्ट एफएम ९३ मेघाहर्जले आज (बुधबार) आकस्मिक रक्तदान गर्दैछ। क्षेत्रीय रक्तसन्चार केन्द्रको सहकार्यमा रक्तदान कार्यक्रम पोखरा– ५, प्रस्याङस्थित एफएमको प्रांगणमा आज (बुधबार) विहान ७ बजेदेखि संचालन हुँदैछ। विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पूरा गर्न क्षेत्रप्य रक्तसंचार केन्द्रको अनुरोधमा आकस्मिक रक्तदान गर्ने भएको हो। ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। रगतको अभावमा आहत मनहरुलाई… पुरा पढौ

अधिकार सहितको समृद्धिका लागि उम्मेदवारी : विद्या भट्टराई

पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको समृद्धिका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् । अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताईन् । अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उनको… पुरा पढौ

गण्डकी प्रदेशलाइ नमुना प्रदेश बनाउछौं : नेता खगराज अधिकारी

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै अधिकारीले उक्त कुरा बताएका हुन् । एमालेका संगठन बिभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको बिकास र जनताका सपना पुरा गर्ने पार्टी एमाले रहेको बताउदै बिकासका लागि सबै दललाइ हातेमालो गरेर अगाडी बढ्न आह्वान गरे । चुनाब पछि… पुरा पढौ

ग्रामिण वडाबासीलाई ५ वर्षभित्रै महानगरको अनुभूतिः मिना गुरुङ

पोखरा । पोखरा महानगरमा पछि थपिएका वडा अझै गाउँ जस्ता छन् । त्यहाँ विकासका पूर्वाधार र अरु सुविधा पुग्न बाँकी छ । मंगलबार पोखरा १६ र २० पुगेकी एमाले उम्मेदवार मिना गुरुङले पछि थपिएका ग्रामीण क्षेत्रका बासिन्दालाई चाडै महानगरबासीको अनुभूति दिलाउने प्रतिवद्धता गरेकी छन् । कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । उम्मेदवार गुरुङले भनिन्, ‘यो देशकै ठूलो महानगरको भूभाग हो । स्थानीय र संघ संरकारसँग सहकार्य गर्दै महानगरका लागि… पुरा पढौ

राप्रपा कास्की २(ख) का उम्मेदवार गिरीद्वारा घोषणापत्र सार्वजनिक

पोखर । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेशसभातर्फ कास्की क्षेत्र नम्बर २(२) मा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै उनले मनसँगै मत पनि परिवर्तन गरि उदाहरण बन्ने पालो पोखराको रहेको बताएका छन् । परिवर्तनका लागि अब नागरिकले मत परिवर्तन गर्नुपर्ने बेला आएको उनको तर्क छ । उनले धरान र काठमाण्डौका जनताले स्थानीय चुनावमा मत फेरेकै कारण अहिले नेपालकै उदाहरणीय कामहरु भैरहेको उल्लेख गर्दै पोखराले पनि अब त्यो आँट गर्नुपर्ने बेला आएको बताए… पुरा पढौ

कोही नेपाली भूमिहीन हुँदैनन् : विश्वप्रकाश

पोखरा ।कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं… पुरा पढौ