गोरखा सम्वाददाता । पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनैतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको छिट्छिटो आर्थिक क्रान्ति सम्पन्न गर्न नेपालकै मध्य भागमा रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ रोजेको बताउनुभएको छ । आज जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित घ्याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “राजनैतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनैतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाइ समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति…
पुरा पढौ