आज कार्तिक २५ गते किरात धर्मावलम्बीका महागुरु फाल्गुननन्दको १३८ औं जन्मजयन्ती। विविध कार्यक्रम गरी समाज सुधारक एवं युग पुरुष फाल्गुनन्द जयन्ती मनाइँदैछ। हरेक वर्षको कार्तिक १५ गते किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा गरी फाल्गुननन्द जयन्ती मनाउँदै आएका छन्। वि.सं. १९४२ कार्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुननन्दले समाज सुधारमा महत्पूर्ण योगदान दिएका छन्। समाज सुधारकका रूपमा लिइने फाल्गुननन्दको पूरा नाम चाहिँ फाल्गुननन्द लिङ्देन हो। उनलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ। उनले…
पुरा पढौ