पोखरा।पोखराको नदिपुर स्थित कन्या माध्यमिक बिद्यालय भू.पू. बिद्यार्थी संघको शनिबार पोखरामा सम्पन्न तेस्रो अधिबेशनले रजनी कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।समितिको उपाध्यक्षमा सीता तामाङ ,सचिबमा बसुधा भट्टराई र कोषाध्यक्षमा दिव्यश्वरी बाटाजु रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिष्णु गुरुङ ,जीवन श्रेष्ठ ,लालु गुरुङ ,गंगा गुरुङ ,नीता ताम्राकार ,निरु कायस्थ र सन्ध्या पराजुली रहेका छन् । निर्वाचन समितिको संयोजकमा अधिवक्ता सरिता तिम्सिना पगेनी र सदस्यहरुमा कन्या माविका प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकी भूतपूर्व प्रधानाध्यापक चित्रा गुरुङ थिए । अधिबेशनको उद्घाटन गर्दे कन्या माविका…
पुरा पढौ