आज कार्तिक शुक्ल पञ्चमी अर्थात आजदेखि आस्थाको महापर्व छठको ब्रत सुरु भएको छ। छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। छठअन्तर्गत आज (आइतबार) पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ। आजको दिनलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ। नेपाल र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो छठपर्व। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई…
पुरा पढौ