पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ स्थित बहादुरे माविले विद्यालयको चन्दादाता अष्ट्रेलियन नागरिक डा.स्याली नोम्सलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका विच वीन विल्र्डसनेस कम्युनिटी अष्ट्रेलियाका प्रमुख डा नोम्सलाई विद्यालको शैक्षिक तथा भौतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो । डा. नोम्स अध्यक्ष रहेको अष्ट्रेलियन संस्था वीन विल्र्डसनेस कम्युनिटीले विद्यालयमा आर्थिक सहयोग, बहादुरे विद्यालय क्लिनिक, विभिन्न छात्रबृत्ति लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । संस्थाले विगत केही महिनादेखि सञ्चालन गरेको विद्यालय क्लिनिकमा विद्यार्थी,…
पुरा पढौ