प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका उम्मेदवारविरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज (असोज २५ गते, मंगलबार) समयसीमा तोकिएको छ। २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिन आज अपरान्ह २ बजेसम्मको समयसीमा तोकिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध उजुरी परेको छ। देशैभरका उम्मेदवारमाथि परेको उजुरीपछि आयोगले सो उजुरीबारे आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ। उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १०…
पुरा पढौ