मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो । तनहुँमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको तनहुँ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यका लागि १६, प्रदेशसभा (क)का लागि १२ र प्रदेशसभा (ख) का लागि ७ जनाको उम्मेदवारी…
पुरा पढौ