ललितपुर । प्रेस मञ्च नेपालको केन्द्रीय समिति पुनर्गठन भएको छ । शनिबार बालकुमारीमा सम्पन्न बैठकबाट कमन देवानको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षहरुमा विजय चाम्लीङ, राजेश कर्ण, नातीकाजी महर्जन, दिपेन्द्र रुम्दाली, शाहीमान राई, मनोज यादव र सोना खटिक रहेका छन् । समितिको महासचिवमा अवधेश झा, उपमहासचिवहरुमा अमरेन्द्रकुमार यादव, देवेन्द्र खापुङ, मुकेश मिश्र, राम एकवाल साह र वैद्यनाथ यादव चयन भएका छन् भने कोषाध्यक्षमा प्रतिमा चौधरी चयन भएकी छन् । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय राजनीतिक समिति…
पुरा पढौ