पोखरा । गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण शुरु गरेको छ । गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण प्रशिक्षक बिना नै शुरु गरेको हो । राजधानी पोखरासहित गण्डकी प्रदेशको एघारै जिल्लामा हुने नवौं खेलकुदमा हुने ३६ खेलमध्ये मुश्किलले ५÷६ वटा खेलको मात्रै प्रशिक्षक रहेको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार फुटबल, भलिबल, क्रिकेट, आर्चरी, पौडी, बक्सिङ, तेक्वान्दो र कुस्तीका मात्रै प्रशिक्षक छन् । प्रशिक्षक अभावका बीच गण्डकी…
पुरा पढौ