जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार ५ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ट्रक, टिपर, बस, कार, जीप, ट्रयाक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व संकलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिए । प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक…
पुरा पढौ