क्षत्री समाज नेपाल पोखरा–५ को अध्यक्षमा केशवबहादुर बराल सर्वसम्मत चयन भएका छन्। कमिटीको शनिवार सम्पन्न चौंधौं साधारणसभा तथा सातौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा मिरा के.सी., सचिवमा लोककुमारी क्षत्री, सह–सचीवमा अञ्जली खत्री र कोषाध्यक्षमा जानुका थापा चयन भएका छन्। यसैगरी, सदस्यहरुमा जमुना क्षत्री, गणेहबहादुर थापा, सकुन्तला के.सी., सरस्वती खत्री, सिर्जनन के.सी., कृष्णबहादुर थापा, सुनिता कार्की क्षत्री र दिलमाया थापा चयन भएका छन्। यसअघि, उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमिति सहसचिव शेरजंग अधिकारी, पोखरा ५ का वडाध्यक्ष बिष्णुप्रसाद बराल, समाजका…
पुरा पढौ