कास्की जिल्लाका समन्वय प्रमुख लिलाधर पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गरेका छन्। प्रमुख पौडेलले बिहीबार मुख्यमन्त्री कार्यकक्षमा पोखरेलसँगको भेटघाटमा ध्यानाकर्षण गराएका हुन्। प्रमुख पौडेल मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री कार्यालय पुगेका थिए। भेटघाटमा समन्वय समितिको कार्यलाई प्रभाबकारी बनाउनेतर्फ छलफल भएको थियो। ‘जिल्ला समन्वय समितिको भूमिकालाई प्रभाबकारी बनाउन संविधान बमोजिम जिल्ला सभाको काम कर्तब्य र अधिकार कार्यान्वयन गर्न आबश्यक कानून प्रदेश सरकारले निर्माण गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएँ,’ मुख्यमन्त्रीसँगको भेटघाटनमा प्रमुख पौडेलले ध्यानाकर्षण गराएका थिए। पौडेलले संविधानको…
पुरा पढौ