बागमती प्रदेशको राजधानी हेटौँडामा १५औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख शर्मा, मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र सभामुख सानुकुमार श्रेष्ठले संयुक्त रुपमा गणतन्त्र दिवस लेखिएको ब्यानरसहितको बेलुन आकाशमा उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए । मुख्यमन्त्री पाण्डेले ज्ञातअज्ञात शहीदको बलिदानी र नेपाली जनताको त्याग तथा तपस्याबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिए । उनले मुलुकमा गणतन्त्र…
पुरा पढौ