पोखरा । गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा र सुरक्षा दिनका लागि गठन गरेको कार्यदललाई भङ्ग गर्न कास्कीमा क्रियाशिल पाँच दलिय गठबन्धनले माग गरेको छ । गठबन्धनले आज एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले पूर्वपदाधिकारीहरुलाई सुविधा र सुरक्षा उपलब्ध गराउनका निम्ति कानूनी मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखान सिं गुरुङ, जसपा नेपाल कास्कीका अध्यक्ष गिरी प्रसाद गुरुङ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा एकीकृत समाजवादी कास्कीका…
पुरा पढौ