समाचार

पाेखरामा ६९९६८ मत गणना, धनराजको अग्रता कायमै, उपमेयरमा एमालेको १०२ मतको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राख्दा उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ अघि बढेकी छिन् । पोखरामा ६९ हजार ९ सय ६८ मत गणना हुँदासम्म आचार्यले नेकपा एमालेका कृष्ण थापालाई ३ हजार २ सय ६ मतले पछि पारेका हुन् । आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् भने एमालेका थापाले २५ हजार ३ सय ५७ मत ल्याएका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ६५ र स्वतन्त्रका अटेरी उम्मेदवार… पुरा पढौ

पोखरा १० को १००० गणना गर्दा वडामा गठबन्धनको अग्रता

पोखरा । पोखराको वडा न १० मा गठबन्धन पक्षले अग्रता कायम गरेको छ । वडामा १००० मत गणना गर्दा गठबन्धनले ५२४ मत पाएको छ भने एमालेले २९८ मत पाएको छ । वडाबाट मेयरमा एमालेलाई ३२७ मत मिलेको छ भने गठबन्धनलाई ३५० मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई ३५६ मत प्राप्त भएको छ भने गठबन्धनलाई ४५२ मत प्राप्त भएको छ । पुरा पढौ

तीन हजार ७४१ मतमा ९०६ बदर

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो । बदर भएको उक्त मत उपप्रमुखको हो । तुलसीपुर–५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए । उनका अनुसार यो बदर मत अत्यधिक हो । त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् । त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भए । तुलसीपुर–१ बाट… पुरा पढौ

पोखरा २७ को ३६५० मत गन्दा कांग्रेसलाई अग्रता

पोखरा । पोखरा २७ मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा ३६५० मत गणना हुदा कांग्रेसले १८८२ मत पाएको छ भने एमालेले १३८३ मत पाएको छ । वडाबाट मेयर पदका सुर्यलाई १२४९ मत प्राप्त भएको छ भने कलमलाई १७०३ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १४३२ मत प्राप्त भएको छ भने रुखलाई १६७१ प्राप्त भएको छ । पुरा पढौ

पोखरा ११ को ४५० मत गणनागर्दा कांग्रेसलाई अग्रता

पोखरा । पोखरा ११ मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा ४५० मत गणना हुदा कांग्रेसले १९६ मत पाएको छ भने एमालेले १७० मत पाएको छ । वडाबाट मेयर पदका सुर्यलाई १४४ मत प्राप्त भएको छ भने कलमलाई १७३ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १६२ मत प्राप्त भएको छ भने रुखलाई १८४प्राप्त भएको छ । पुरा पढौ

पोखरा २७ को ३५०० मत गणनागर्दा कांग्रेसलाई अग्रता

पोखरा । पोखरा २८मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा ३५०० मत गणना हुदा कांग्रेसले १८३१ मत पाएको छ भने एमालेले १३५० मत पाएको छ । वडाबाट मेयर पदका सुर्यलाई १२१६ मत प्राप्त भएको छ भने कलमलाई १६५९ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १३९५ मत प्राप्त भएको छ भने रुखलाई १६२६ प्राप्त भएको छ । पुरा पढौ

पोखरा महानगरमा २८ मा २८०० गणना,कांग्रेसको अग्रता

पोखरा । पोखरा २८मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा २८०० मत गणना हुदा कांग्रेसले मेयर १२५४ मत पाएको छ भने एमालेले ११३९ मत पाएको छ । वडाबाट मेयर पदका सुर्यलाई १०९८ मत प्राप्त भएको छ भने कलमलाई १३५२ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १२१७ मत प्राप्त भएको छ भने रुखलाई १२५७ प्राप्त भएको छ । पुरा पढौ

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

बागलुङ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ वटा स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडीगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो । त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका राजमोको पोल्टामा परेको हो । नेकपा ९माओवादी केन्द्र०ले ताराखोला गाउँपालिका र नेकपा ९एमाले०ले ढोरपाटन नगरपालिका जितेका छन् । यसअघिको स्थानीय… पुरा पढौ

लमजुङका आठ स्थानीय तहमा कांग्रेस र एमालेका चार÷चार विजयी

लमजुङ । लमजुङमा रहेका आठ स्थानीय तहमध्ये चार÷चार स्थानीय तहमा कांग्रेस र नेकपा ९एमाले० विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको छ । जिल्लामा कांग्रेस, नेकपा (माओवादी केन्द्)लगायतको गठबन्धन रहेको थियो भने एमाले एक्लै चुनावमा होमिएको थियो । जिल्लाकै सदरमुकामसमेत रहेको र सबैको चासो रहेको बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिकामा सूर्य गुरुङ, दोर्दी गाउँपालिकामा युवराज… पुरा पढौ

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चार÷चार, एकमा माओवादी

तनहुँ । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले चार÷चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । त्यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ । कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगर प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिका अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिका अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । बन्दीपुर गाउँपालिका उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिका उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका हुन् ।… पुरा पढौ