पोखरा, माघ १९ अन्र्तराष्ट्रिय उसु खेलाडी तथा मेडलिष्ट झरना गुरुङले आफ्नो गृह गाउँमा खेल सामग्री वितरण गरेकी छन् । दक्षिण एसियाली खेलकुदमा रजत पदक बिजेता तथा अन्र्तराष्ट्रिय उसु खेलाडी झरनाले आफ्नो जन्मस्थल माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ कुदी, छ्हरा,ल्वाङघलेललगायतका क्षेत्रका खेल संस्थाहरुलाई खेल सामग्री वितरण गरेकी हुन् । प्रमुख अतिथिका रुपमा उपस्थित खेलाडी झरनाले इन्द्रेणी युवा क्लब,ईदिखोला, लालुपाते युवा क्लब,खोरामुख, फेरी भेटौंला युवा क्लब,साखु,नयापुल, सूर्योदय युवा क्लब,ठाटी, ग्रीनहिल क्लब,ल्वाङ, निश्चल झरना युवा क्लब,लुम्रे, बौद्ध सृजना युवा क्लब,घलेल, लालीगुरास युवा क्लब,कालीमाटीलगायतका…
पुरा पढौ