पोखरा, पुस २९ नेपाल टेलिकम पोखराले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सूचना प्रविधि र डिजिटल साक्षरता सम्बन्धि सचेतना कार्यक्रम गर्ने भएको छ । वार्षिकोत्सवको अवसरमा टेलिकम पोखराले एक साता लामो व्यापार प्रवर्द्दन इभेन्टदेखि २२ दिनसम्म चल्ने उपहार योजना र विद्यालय केन्द्रित साक्षरता अभियान सञ्चालन गर्ने जनाएको हो । जस अन्तर्गत पोखराका २२ वटा सरकारी विद्यालयमा ’डिजिटल साक्षरता कक्षा सञ्चालन गरिने टेलिकम पोखराका कार्यालय प्रमुख प्रेमराज ढुंगानाले जानकारी दिए । सो साक्षरता कक्षामा कशोरकिशोरीहरुलाई साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेटको सही प्रयोग…
पुरा पढौ