ऊ कमरेड नै हो।सुनाए धेरैले मलाई,उठबस उसकोदलालसँग छ।संगत उसको,पूँजीपतिसँग मात्र छ।भित्रि ईच्छा छँदै छैन,फगत सुने जस्तो मात्र गर्छ,पीडागरीबका, श्रमिकका, सामान्यजनका।मात्र राख्छ लालसा।दिन रातपदको, शक्तिको, सम्पत्तिको।मिलेसम्म जाँड पार्टी अनि सुरा सुन्दरी।ब्यक्तिगत भलाईलाई केन्द्रमा राखेर,लोकतन्त्रको लामो पाठ सिकाउँछ।साम्यबाद पनि भन्छ।समाजबाद नभन्ने कुरै भएन।कहिले जनबादी मात्रै ठिक हो भन्छ।केन्द्रीयता मात्र ठिक हो पनि भन्छ।जनबादी केन्द्रीयता नै चाहिन्छ पनि भन्छ।सोझिए आफ्नो दुनो,त्यही सरकार/त्यही दल/त्यही न्यायालय/त्यही छिमेकीआदर्शवान मान्छ।भोलिपल्टै नम्बर वान खराब भन्छ।मात्र छ एकाग्रता उसको,एक निर्वाचनदेखि अर्को निर्वाचनसम्म।एक अधिबेशनदेखि अर्को अधिबेसनसम्म।आजकलको जमानामा,नभए,घर घडेरी शहरमा,चारपाङ्ग्रे ग्यारेजमा,दुई/चार…
पुरा पढौ