उच्च शिक्षालय हिसान कास्कीको अध्यक्षमा यम रोक्का निर्विरोध निर्वाचित भएका छन । हिसान कास्कीको १९ औं साधारण सभा तथा आठौ अधिबेशनले रोक्कालाई आगामी तिन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । अधिबेशनले १९ सदस्यीय नयाँ कार्यसमिति उपाध्यक्षमा दिवाकर जैसी, सचिबमा ढाकाराम कंडेल, कोषाध्यक्षमा सुन्दर प्रसाद ढकाल, सहसचिबमा पुरन कुँवरमा चयन गरेको छ ।यसै गरी कार्यसमिती सदस्यमा डा. चैतन्यराज अधिकारी, लिलावती प्रधान, खिम बहादुर गुरुङ, कृष्ण प्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्वर गुरुङ, राजेन्द्रमणी पौडेल, मोहनलाल पौडेल, दिल्लीराम अर्याल, नविन बराल, दिल्लीराम…
पुरा पढौ