राष्ट्रिय तीज गीत प्रतियोगितामा ७० प्रतियोगि सहभागि हुने

रतनपाण्डेमा ६ लाखको अक्षयकोष वितरण

एमाले कास्कीद्वारा घाईतेको उद्धार, राहत र पुर्नस्थापनामा जुट्न कार्यकर्ताहरुलाई अपिल
नेकपा एमाले कास्कीले कास्कीका विभिन्न भागमा बाढीले क्षेति पुगेको भन्दै उनीहरुको उद्धार, राहत र पुर्नस्थापनामा जुट्न कार्यकर्तामा अपिल गरेको छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आज साँझ एक विज्ञप्ती जारी गर्दै एमालेका सम्पूर्ण सदस्यहरुलाई बेपत्ताको खोज, उद्धार र राहतमा खटिन अपिल गरेका हुन् । साथै एमाले कास्कीले मृतकका परिवारलाई राहत, उद्धार, पुर्नस्थापना तथा बेपत्तको खोजी र घाईतेको निःशुल्क उपचारको ब्यबस्था मिलाउन तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
पुरा पढौ
‘विश्व ब्लाइन्ड आइडल’को उपाधि खोमराजलाई

बाढी पसेर २२ पोखरीका ६८ हजार ट्राउट मरे

पोखराका पर्यटन व्यवसायीहरु कांग्रेस प्रवेश, कांग्रेस थप सशक्त बन्ने मुख्यमन्त्रीको भनाई

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

दुर्घटनामा एकको मृत्यु

नेपालमा कोरोना विरुद्धको खोप लागाउनेको संख्या एक करोड नाघ्यो

आज राति गण्डकी र बागमती प्रदेशमा भारी वर्षा हुने


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 