नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरन चेम्जोङ एएफसीको ‘नेशनल टिम प्लेयर अफ द वीक’को मनोनयनमा परेका छन्। एएफसीले जारीको यो अवार्डका लागि दश खेलाडीको सूचीमा दक्षिण एसियाबाट पर्ने किरन एक्ला खेलाडी समेत हुन्। स्मरण रहोस, शु्क्रबार मात्र सम्पन्न थ्री नेशन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै ३७ बर्षपछि घरेलु मैदानमा उपाधि जित्न सफल भएको थियो। यो अवार्डको मनोनयनमा किरनसँगै युएईका अली मबखौट, कतारका मोहम्मद मुन्तारी, जापानका युया ओसाको, इरानका स्टार सरदार अजमुन, साउदी अरबका सालेह अल शेहरी, इराकका अला…
पुरा पढौ