विश्वमै बनेको लामो झोलुङ्गे पुलमध्ये बागलुङ–पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नाम छनौट गर्न बागलुङ नगरपालिकाले समिति गठन गरेको छ। नगर उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा नगरले गठन गरेको सिफारिस समितिको सदस्यहरुमा सह–प्रध्यापक बिष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी छन्। सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति गठन गरेको हो। बागलुङ…
पुरा पढौ