प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टिमको घोषणा गरेको छ । विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो। टिमको उपकप्तानमा अशोक श्रेष्ठ, दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे, अविशेक थापा, सुवास भण्डारी, समीर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल, विष्णु पाण्डे र दिनेश बुढामगर छन्। यस्तै, टिमको वैकल्पिक खेलाडीमा मिलन लुइँटेल, विज्ञान गौतम, सन्देश बस्नेत र कमल परियार छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु छन्। टिम म्यानेजरमा चन्द्रकुमार गुरुङ छन्।…
पुरा पढौ