मुख्यमन्त्री आफ्नो अभिव्यक्तिबाट ब्याक, भने : ‘मेरो अभिव्यक्तिलाई अतिरञ्जित बनाईयो’
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो अभिव्यक्तिलाई अतरञ्जित पारिएको स्पष्ट पारेका छन् । ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्र्तवार्ता दिएपछि विवादमा फसेका मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित बनाइएको स्पष्ट पारेका हुन् । मुख्यमन्त्रीका तर्फबाट उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी अन्तर संघर्ष सम्बन्धमा मुख्यमन्त्रीज्यूको अभिव्यक्ति अतिरञ्जित र उत्तेजक शीर्षकमा समाचार बनेर आएछ, वास्तवमा मुख्यमन्त्रीज्यू पार्टी एकगठनका लागि मरिमेटेर लागिरहनु भएको छ ।’ न्यौपानेले मुख्यमन्त्रीको अभिव्यक्ति कुनै खास नेतालाई दोष…
पुरा पढौ
भारतीय सेना प्रमुखले गरे कुमारीको दर्शन, पशुपतिको अवलोकन

बुधबार पोखराका १६२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कोरोनाले पोखराका ५ सहित गण्डकीमा ६ जनाको मृत्यू
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यू भएको छ । यसअघी हिजो ८ जना मृत्यू भएकोमा बुधबार थप ६ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो पटक कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ की ४२ वर्षिया महिलाको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको उपचारको क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो । मृतक…
पुरा पढौ
नेपालमा झण्डै १ लाख ४५ हजार संक्रमित ‘डिस्चार्ज’

बागलुङमा ‘कोरोना महामारी हाम्रो जिम्मेवारी’ सपथ अभियान

प्रेस संगठन कास्कीका संयोजक बराललाई कोरोना संक्रमण

चिसो बढेसँगै बाढीपहिरो पीडितलाई बासको चिन्ता
शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह

सोह्र खेलमैदानको स्तरोन्नति
पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् । ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथा भलिबल खेल खेल्न योग्य बनाइएको छ । राष्ट्रिय खेलकूद परिषद् राखेप को बजेटबाट गत आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाका विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएका जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । ती पूर्वाधारका लागि गत वर्ष रु दुई…
पुरा पढौ

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुर्नस्थापनाको लागि पोखरा २० स्थित मौजा टोल विकास संस्थाले करिब २ लाख आर्थिक सहयोग गरेको छ । गत…
हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणका एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। हेमजा साहित्य प्रतिष्ठानको…
शिशिर उजाडपोखरा पोखरामा आयोजित प्रथम खुला प्रौढ पुरुष तथा महिला भलिबलको उपाधी पोखरा भेट्रान्स निलो र गुरुङ–मगर समाजले उचालेका छन् । गुरुङ–मगर समाज, लामाचौरले आफ्नो…
आज २०८३ साल असोज ८ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 