प्रत्यक्ष र समानुपातिकले ७०/३० प्रतिशत हुनेगरी नि.क्षे.पू.वि.कार्यक्रमको योजना बाँडफाँड हुने

गण्डकी प्रदेशमा दुई संक्रमितको मृत्यु

पोखरामा एकैदिन देखियो २० जना कोरोना संक्रमित

थप १८ मा कोरोना पुष्टि, गण्डकीमा कुल ६,१०५ पुग्यो
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ | भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएकोपरिक्षणमा गण्डकी प्रदेशमा १८ जना संक्रमितहर थपिएका हुन्। सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेकोस्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । नवलपरासी (ब.सु.पू) जिल्ला, गैंडाकोट-७ का ५० बर्षीय पुरुषको हिजो बिहान ९:५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिडआई.सि.यु.मा उपचारको क्रममा निधन भएको जानकारी स्वास्थ्य कार्यालय, नवलपरासी (ब.सु.पू) का प्रमुखले जानकारी दिनुभएको छ | यसैगरी म्याग्दी जिल्ला, धौलागिरी-७ का ८५ बर्षीय पुरुषको मंगलबार रातको ८:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराकोकोभिड आई.सि.यु.मा उपचारको क्रममा दुखद निधन भएको जानकारी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराबाट प्राप्त प्रतिबेदनमाउल्लेख गरिएको छ| यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनु भएको छ|
पुरा पढौ
बाग्लुङपछि म्याग्दीपनि संकटग्रस्त जिल्ला

पौडेल बने फेवातालको चार किल्ला छुट्याउने कमाण्डर

कर्णालीका मुख्यमन्त्री यथावत राख्ने प्रचण्ड र ओलीबीच सहमति

गण्डकी प्रदेशमा कोरोनाको उपचार र परिक्षण निःशुल्क भइरहेको दाबी

लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार

गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति कोइरालालाई कोरोना संक्रमण


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग…
पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज…
‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट…
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२,… 