पत्रकार जमुना वर्षा शर्मा ‘उत्कृष्ट टान पत्रकारिता पुरस्कार–२०७७’बाट पुरस्कृत भएकी छन् । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशनको उद्घाटन शत्रको अवसरमा शर्मा पुरस्कृत भएकी हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नगदसहित दोषल्ला र प्रमणपत्रले सम्मान गरे । पुरस्कृत शर्मा राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छिन् भने उनी प्रेस संगठन नेपालकी केन्द्रीय सदस्य हुन् । शर्मा सञ्चारिका समूह गण्डकी प्रदेशकी निवर्तमान अध्यक्षसमेत हुन् । यसैबीच, टान पश्चिमाञ्चललले…
पुरा पढौ