नेकपा नेता तथा गण्डकी प्रदेश सभा सदस्य रामजी बराल ‘जीवन’ले नेकपाले नीति, विधि र उद्धेश्य अनुरुप अगाडि बढ्ने आँट गर्नुपर्ने बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै गण्डकी प्रदेश सांसदसमेत रहेका नेकपा गण्डकी प्रदेश कमिटी सदस्य बरालले पार्टीले आफ्नो नीति, विधि र लक्ष्य समात्नुपर्ने बताएका हुन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति लक्षित असन्तुष्टी स्वरुप कार्यकर्ताको माग भन्दै उनले स्टाटसमा लेखेका छन्,‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो नीति, विधि र र उद्धेश्य अनुरुप अगाडि…
पुरा पढौ