अनुजको संगीतमा आयो नया गीत
अनुज कुलुङले संगीत भरेको नया गीत सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=duN26yiO0L4&feature=youtu.be&fbclid=IwAR2stzh9OHsy668WGCEPznOLkdpvNeYI6rdqoeHAmg5D5C-YcG3TD9rnRe8 विक्रम लिम्वुको स्वर, हाङ्गपाल आङ्वुहाङको शब्दमा कुलुङले संगीत भरेका हुन् ।गीतको एरेञ्ज दीनेश न्यौपानेले गरेका छन् भने मिक्सिङ र मास्टरिङ मुस्कान मुकारुङले गरेमन छन् ।
पुरा पढौ
कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

पोखरेली नागरिक अगुवाहरुले भने : सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले राष्ट्रवादलाई नै बलि चढाए

गुणकारी जमरा : जसको प्रयोगले हुन्छ फाईदैफाईदा

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

समाचार प्रभावः बोटे समुदायलाई दशैँ राहत
माहिन्द्रीगंगाको किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपीप्ले बजार नजीकैको बोटेगाउँका बोटलाई दशैँ राहत उपलब्ध भएको छ । यही कात्तिक ६ गते राससमा ‘दशैँले नछोएको बोटे बस्ती’ समाचार प्रकाशन भएपछि आज बिहान बोटे बस्तीमै पुगेर १६ घरपरिवारलाई लमजुङ उद्योग वाणिज्य संघका तर्फबाट जिल्ला प्रशासन कार्यालय लमजुङले दशैँको राहतस्वरुप खाद्य सामग्री उपलब्ध गराएको हो ।प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, एक लिटर तोरीको तेल, एकएक पोका नुन र एक पोका सोयाबिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले हस्तान्तरण गर्नुभयो ।…
पुरा पढौ
हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

आमाको हत्या
घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।रासस
पुरा पढौ
प्रम ओली र ‘रअ’बीचको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको टिप्पणी : यस्तो भेटले देशको सार्वभौमिकता र राष्ट्रिय हित नै कमजोर पार्नसक्छ


आज २०८३ साल कार्तिक २१ गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
चौैथो संस्करणको प्रगति खेल उत्सवमा अन्नपुर्ण सदन च्याम्पियन बनेको छ । बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले पोखरा रंगशालामा आयोजना गरेको खेल उत्सव २०८३मा बिभिन्न १२ इभेन्टमध्ये…
पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका… 