करेण्ट लागेर मृत्यु

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

अक्सिजन उत्पादन शुरु

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्यो : कोरोनाको पैसा विरामी आफैले तिर्नुपर्छ

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट…
पुरा पढौ
जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा

सडक फराकिलो बनाइंदै

पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिनुभयो । तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६०…
पुरा पढौ
राष्ट्रिय गीत ‘जंगे पिल्लर’ सार्वजनिक

‘रअ’ प्रमुखसँग भेटेको समाचार झूट’ – प्रचण्ड सचिवालय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको भन्ने समाचार उनको सचिवालयले खण्डन गरेको छ। प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले ‘रअ’ प्रमुखसँग अध्यक्ष प्रचण्डको कुनै भेटघाट नभएको स्पष्ट गरेका हुन्। ‘जुगल’ ले विज्ञप्ति जारी गर्दै ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा केही अनलाइनहरूले प्रकाशित गरेको समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘संवेदनशील विषयमा झूट, कपोलकल्पित र भ्रामक…
पुरा पढौ

राजनीतिमा पद प्राप्त गर्नु मात्र ठूलो कुरा होइन, प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै समाज र संगठनमा सकारात्मक प्रभाव छोड्नु वास्तविक उपलब्धि हो। समयले मानिसलाई जिम्मेवारी…
पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ को मुख्य उपाधि प्रेम तामाङले जितेका छन् । कुल ६० स्कोर जोड्दै…
आज २०८३ साल मंसिर ७ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । काव्यनगरी हेमजामा आयोजित दोस्रो ‘हेमजा साहित्य महोत्सव’ सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरा महानगरपालिका–२५ हेमजामा शनिबारदेखि सुरु भएको दुईदिने… 